Nepal Standard Time | Meantime: Gaurishankar Himal

Blog Maintained From Kakarvitta, Nepal ( GMT+5:45 )

Top 4 Posts

Saturday 4 August 2018

शृष्टिको पहिलो मानव हालको कोशीनदीको शिरान नेपालको बराहक्षेत्रमा उत्त्पत्ति भएको हो - जगतगुरु बालसन्त

शृष्टिको पहिलो मानव हालको कोशीनदीको शिरान नेपालको बराहक्षेत्रमा उत्त्पत्ति भएको कुरालाई पुष्टी गर्ने शास्त्रीय आधार र प्रमाणहरु:-


▶सुदर्शनको कुम्भाकं नामक पुस्तिकामा उल्लेख भए अनुसार "उत्तरमा हिमालयको काखमा छिरसागर छ, र त्यहाँ नै समुद्र-मन्थन भएको हो ।"
▶त्यस्तै स्कन्द पुराणका अनुसार - 'सत्यवतीको उत्तरपट्टी कुम्भको उत्त्पत्ति भएको हो।'
▶स्कन्द पुराणकै अर्को स्लोकमा  - 'सत्ययुगको सत्यवती नै कलियुगको नेपाल हो' भनिएको छ।
▶ हिन्दु सनातन धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार शृष्टिको प्रथम मानवको उत्त्पत्ति नै समुद्र मन्थनद्वारा भएको हो ।

(प्रमाणका स्रोतहरु: जगत्गुरु बालसन्त /STV Chat)

No comments:

Post a Comment

Comments are welcomed.. Write down how we can improve this blog!