Nepal Standard Time | Meantime: Gaurishankar Himal

Blog Maintained From Kakarvitta, Nepal ( GMT+5:45 )

Top 4 Posts

Saturday 14 April 2018

नेपालमा विज्ञानलाई फेल बनाउने कुरा छ!' - संस्कृतज्ञ डा. जगमान गुरुङ

'नेपालमा विज्ञानलाई फेल बनाउने कुरा छ!' - संस्कृतज्ञ डा. जगमान गुरुङ 


⏺चन्द्रभाग नदी (सप्तरी) - मनशान्त राख्न वा मनोरोग शान्त पार्न यस नदीमा स्नान गरिन्छ।

⏺सपनतीर्थ (टोखा) - शिवपुरीको डाँडा रसाएर आएको हर्बल वाटर/ मिनरल वाटरमा मेला लाग्छ, स्नान गरिन्छ!

⏺मादी नदीको शिरान, सिकलेस गाँउ (कास्की) - सिकलेसको चोखोपानी तीर्थमा पुष मसान्तको रातको बाह्र बजे मुल फुट्छ, भोलीपल्ट मागको १ गते यहाँको पानीलाई चोखो पानी मानेर तीर्थ गर्छन् ।

⏺सलहेशको बँगैंचा (सिरहा): चैत्र महिनाको ३० गते (आज) रातको बाह्र बजे सलहेशको फूलबारीमा हरामको रुखमा मालाको आकारको एउटा फूल फुल्छ!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: https://youtu.be/IZTn0Sa37gw

No comments:

Post a Comment

Comments are welcomed.. Write down how we can improve this blog!