Nepal National Team - Home Jersey
Pages
Nepal Standard Time | Meantime: Gaurishankar Himal
Blog Maintained From Kakarvitta, Nepal ( GMT+5:45 )
Top 4 Posts
-
FIFA 14 : Fixing Player Freezing & Crashing In The Game! Are you a fan of EA's video game - FIFA 14 ? If your answer is ...
-
Watch Nepal Vs India Live - 2018 FIFA World Cup Qualifiers NEPAL VS INDIA 2nd Leg Is Coming.. On 17th March @ Dasarath Stadium. ...
-
App Backup & Restore is used to backup and restore apps for android. It is the best android app found on playstore to keep backup ...
-
Nepali TV Channels LIVE! 1) Nepal Television Live Link: PC | Mobile 2) NTV Plus Live Link: PC | Mobile 3) Kanti...
Saturday, 5 February 2022
Sunday, 27 June 2021
Nepal's New White & Red KIT for DLS19
Nepal kit for Dream League Soccer 19
1. White Jersey
2. Red Jersey
3. Nepal National Team Logo:
More Screenshots:
Wednesday, 2 June 2021
Saturday, 29 May 2021
Nepal vs Iraq Livestream & Detail Info - International Friendly
INTERNATIONAL FRIENDLY MATCH | NEPAL v IRAQ
TIME: 10:15 PM (NPT) | 7:30 PM Local Time
VENUE: BASRAH INTERNATIONAL STADIUM
LIVE STREAMING INFO:
Livestreaming: https://youtu.be/DfMYCoa5__8
YouTube Livestream channel: IMNSPORT (IRAQ SPORTS Channel)
For more updates, check this Facebook page:
https://www.facebook.com/NepalHighlightsHD
Saturday, 24 October 2020
के पाठ्यक्रमले भनेजस्तो हाम्रो इतिहास पुरै खराब थियो र?
राजतन्त्र वा राजा हुँदैमा ऊ पहिले नै निरंकुश हुन्छ वा काम नलाग्ने हुन्छ भन्ने अहिलेका कम्युनिष्ट नामधारीहरुको कुरासँग कुनै हालतमा सहमत हुन सकिँदैन । के साम्यवादी कम्युनिस्टहरूको सरकारले कुनै गल्ती गर्दैनन् भन्न खोजेको हो? चीनले तियानमेन स्क्यायरमा गरेको नरसंहार के मानवसभ्यताको लागि पवित्र काम थियो? के युरोपेली अतिक्रमणकारीहरुले नेटिभ अमेरिकन र युरोपकै पुराना क्रिस्चियनमतभन्दा फरक प्रकृतिपुजक (यहाँका वोन परम्परा मान्नेहरु जस्तै प्रकृतिपुजक) पेगनहरुको ठुलो संख्यामा सफाया गरेको इतिहास कम क्रुर र भत्सर्ना योग्य थियो?
त्यसैले कुनै राजनीतिक व्यवस्था आँफैमा खराब हुँदैन, राजनीति गर्नेहरु स्वयं द्रुषित, विकाउ र इमानदार नहुँदा त्यो व्यवस्था फोहोरी हुने हो। नेपाल एकिकरणका नायक हुँदाहुँदै पृथ्वीनारायण शाहलाई एक राजा भएकैले उन्को शालिक देशभर मेटाइयो! नेपालको पुरानो परम्परा र सान जोगाएकैले सबै राणा शासकहरूलाई जहानियाँ र निरंकुश भनियो! भारतीय हस्तक्षेपबाट देशको स्वाधीनता जोगाउँदा जोगाउँदै, पूर्वको नेपालीलाई पश्चिम नेपालसँग जोड्ने महेन्द्र राजमार्ग बनाएकैले राजा महेन्द्रलाई अराष्ट्रवादी भनियो, विदेशी शक्तिसँग देशको स्वाभिमानको कुरामा झुक्न नमानेकैले राजा विरेन्द्रको वंशनाश भयो, राजा ज्ञानेन्द्रले गद्दी छोड्नुपर्यो!
देशको असल इतिहास विगारिएको छ, यो देशका नागरिकहरूलाई आफ्नोजति सबै खराब थिए भनेर निरन्तर घोकाइएको छ, जबर्जस्तरुपमा हाम्रो कलिलो दिमागमा हिजोका नेपालीहरु पुरै कामनलाग्ने थिए भनेर थोपरिएको छ। के पाठ्यक्रमले भनेजस्तो हाम्रो इतिहास पुरै खराब थियो र? नेपालीको यो दास मनोविज्ञान हट्न सायद अरु सय बर्ष पर्खिनुपर्ला।
- माधव पोख्रेल, झापा
Subscribe to:
Comments (Atom)

















